Page 16 - Grade 6_Cornice
P. 16

समस्याको समाधान



                           कुनै प�न समस्याको समाधान हुन्छ । समस्या भयो भन्दैमा धेरै आ��नु
    ARTICLES               हुँदैन । शान्त भएर समाधान गन� �यास गनुर्पछर् । हाम�ले आफ्नो साथ� र
                           प�रवारसँग आफूलाई परेको समस्याबारे छलफल गनुर्पछर् । समाधान पक्कै
                           हुने छ । हा�ो प�रवारमा प�न एक पटक ठुलो समस्या भएको �थयो । दुई
                           वषर्अ�ग मेर� सान�आमाको �ववाहको तयार�मा हाम� लागेका �थयौँ । हा�ा
                           धेरै अ�त�थहरू �वदेशबाट आउनुभएको �थयो । सबै �वदेश� पाहुनाहरू र
                           जन्त�लाई  होटल  श�रमा  बस्ने  व्यवस्था  �मलाइएको  �थयो  ।  मेहद�  र
                           �ववाहको कायर्�मचािहँ ल�लतपुरमा गन� �नधो भएको �थयो । सबै तयार�
                           रा�र� भएकामा हाम� खुब खुस� �थयौँ । तर  �ववाहको हप्ता नै च�नका
                           राष्�प�त स� �जन�पङ आउने समाचार आयो । उहाँ आउनुअ�ग सहर सफा
                           गन�,  व्य��गत  र  सावर्ज�नक  सवार�  साधनलाई  ठप्प  पान�  सरकारको
                           �नद�शन �थयो । �ववाहको समयमा सवार� साधनको �योग गनर् नपाउने
                           भइयो । समस्या त भइहाल्यो �न ! ला�जम्पाटदे�ख पाहुना र जन्त�हरू
                           कसर� ल्याउने होला भनेर प�रवारमा समस्या पर ् यो । समाधानका ला�ग
                           सबै जना बैठक बस्नुभयो । उहाँहरूले बल्ल एउटा उपाय �नकाल्नुभयो ।
                           सबै पाहुना र जन्त�हरूलाई ल�लतपुरकै होटल िहमालयमा राख्ने सल्लाह
                           भयो  ।  केह�  समय  सबैलाई  �चन्ता  भए  प�न  सबैले  �मलेर  समाधान
                           �नकाल्नुभयो । �ववाहको कायर्�म रा�र� पूरा भयो । यो देखेर मैले हरेक
                           समस्याको समाधान हुँदो रहेछ भ�े थाहा पाएँ ।
                                                              D आरभ� बस्नेत




                                                       अबको ब�स वषर्पिछ हुनेवाला प�रवतर्न


                                                       अब अगा�ड प�न धेरै वषर्हरू आउने छन् । ब�स वषर्मा नेपालको धेरै �वकास भइसकेको
                                                       हुने छ । पढाइमा �नकै प�रवतर्न भई अनलाइनबाटै सबै काम ग�रएलान् । नयाँ नयाँ
                                                       ��व�धको �वकास भई मा�नसहरू अझ �ग�त गद� सुख� र सम्प�  बन्लान् । देश  धन�
                                                       र �वक�सत होला । देशका नेता प�न स�म र पढेलेखेका होलान् । स्कुलहरूमा पढाउने
                                                       त�रका फे�रएला । पुरानै खेलबाट नयाँ खेलको आ�वष्कार होला । अिहले दे�खएका
                                                       डरलाग्दा रोगका औषध�हरू प�न बन्लान् । अकालमा कसैले प�न मनर् नपलार् । संसारका
                                                       सारा देशहरू हातेमालो गद�, एकअकार्लाई सहयोग गद� अ�ग बढ्लान् । सबैका घरघरमा
                                                       यातायातका  साधन  होलान्  ।  हा�ो  देशमा  प�न  सबैले  �श�ा,  स्वास्थ्य  र  रोजगार
                                                       पाउलान् ।  कामको खोज�मा  अकार्को देश नजालान्।  म प�न अबको ब�स वषर्मा
                                                       पढ�लेख� योग्य व्य�� बनुँला ।
                                                                                                   D अकृ श  थापा


                          ब�स वषर्पिछको संसार


                           अिहलेको जमाना �वकासको छ । ��व�धमा भएको �वकासले जे काम प�न िछटोअिहलेको जमाना �वकासको छ । ��व�धमा भएको �वकासले जे काम प�न िछटो
                           हुन्छ । त्यसैले ब�स वषर्पिछ अिहले मा�नसहरूको ज�वन जस्तो छ, त्यसभन्दाहुन्छ । त्यसैले ब�स वषर्पिछ अिहले मा�नसहरूको ज�वन जस्तो छ, त्यसभन्दा
                           धेरै फरक हुने छ भ�े म मान्छु । मैले नसोचेका कुरा हुने छन् भ�े म अनुमानधेरै फरक हुने छ भ�े म मान्छु । मैले नसोचेका कुरा हुने छन् भ�े म अनुमान
                           गछुर्  ।  यातायातका  साधनमा  प�रवतर्न  आउला,  घरहरूमा  प�रवतर्न  होला  । ।
                          गछुर्  ।  यातायातका  साधनमा  प�रवतर्न  आउला,  घरहरूमा  प�रवतर्न  होला
                          खानेकुरा  फरक  होलान्  ।  मलाई  लाग्छ,  �व�ालयहरू  अनौठा  होलान्
                           खानेकुरा  फरक  होलान्  ।  मलाई  लाग्छ,  �व�ालयहरू  अनौठा  होलान्  । ।
                          केटाकेट�हरूलाई पढाउन �श�कको अनुहारमा रोबोट आउला र पढाउन स�जलो
                           केटाकेट�हरूलाई पढाउन �श�कको अनुहारमा रोबोट आउला र पढाउन स�जलो
                          होला । साधारण गुड्ने गाड� होइन, ज�मनभन्दा अ�ल मा�थ उड्ने �बजुल�का
                           होला । साधारण गुड्ने गाड� होइन, ज�मनभन्दा अ�ल मा�थ उड्ने �बजुल�का
                          गाड�हरू होलान्, जसले �द ूषण नगलार्न् । चमत्कार त क�त होलान् क�त ।
                           गाड�हरू होलान्, जसले �द ूषण नगलार्न् । चमत्कार त क�त होलान् क�त ।
                           समु��भ�  र  सडक  दुवैमा  चल्ने  मोटर,  िकलो�मटरमा  ना�पने  घरहरू,
                          समु��भ�  र  सडक  दुवैमा  चल्ने  मोटर,  िकलो�मटरमा  ना�पने  घरहरू,
                           सगरमाथाको  टुप्पाबाट  चल्ने  केबलकार,  अरू  �हहरूमा  प�न  रकेटहरू
                          सगरमाथाको  टुप्पाबाट  चल्ने  केबलकार,  अरू  �हहरूमा  प�न  रकेटहरू
                          पुग्लान् तथा अरू धेरै चमत्कार होलान् । मा�नसको ज�वन प�न सा�
                           पुग्लान् तथा अरू धेरै चमत्कार होलान् । मा�नसको ज�वन प�न सा�ैै
                           स�जलो होला । म प�न आफ्नो पढाइ सकेर नासामा काम गरुँला । सारा
                          �वश्व घुमुँला । आहा ! क्या रमाइलो होला !
                                                         D आवतर्नशुभम यादव
   11   12   13   14   15   16   17   18   19   20   21