Page 63 - Cornice Grade 8
P. 63
सचठी
चालथी चयाहपलन
l कैिलय वि्ट l
काठमा्डौँ, नेपाल
२०७८/०४/२२
आ्दरिीय चालथी चयाहपलनजयू,
सा्दर प्रिाम !
तपाई ंलाई सनचै िोला भन्ने आशा रािेको ्ु । म पनन यिाँ ठठकै ्ु। केिी समयअवग बुबाले मलाई युट्ुबमा तपाई ंको चसच्जत
चलसचत्र ‘मो्ड्जन टाइमस’ ्देिाउनुभएको वथयो । तयो चलसचत्र िेरेपह् मैले तपाई ंका अरू सबै चलसचत्रिरू पनन िेरेँ। रवत िेरे
पनन िेरू ँ िेरू ँ लागने तपाई ंको कलाकाररता मलाई धेरै नै रमाइलो लागयो ।
तपाई ंको ‘ससटी लाइटस’ भन्ने चलसचत्र मलाई सबैभन्दा धेरै मन पर ्यो। नबोली नबोली सबैलाई िँसाउने तपाई ंको तररका साह्ै
अनछौठो ्। बालयकालमा धेरै ्दुःि पाएकाले पनन तपाई ंले िाँसी िाँसी िाम्ो संसारलाई िँसाउनुभएको िोला । तपाई ंले करो्डौँ
मान्ेिरूलाई ्दुःि प्दा्ज पनन िाँससराखन ससकाउनुभएको ् l ‘ए्डलफ हिटलर’ रसतो पात्र बनेर िँसाउने चलसचत्र बनाउँ्दा
तपाई ंलाई धेरै गाह्ो भयो िोला। यस पृ्थिीका लावग तपाई ं रसतै बिुप्रवतभाशाली कलाकार चाहिन् ।
तपाई ंलाई केिी प्रशन पनन सोधनु ् मलाई । तपाई ंलाई नबोलीकन चलसचत्र ननमा्जि गनने सोच किाँबाट ममलयो िोला ?
यो कुरा रान्ने मलाई ठुलो इच्ा ्। चलसचत्रको ननमा्जि र सङ् गीत रचना गन्ज कसले ससकायो ? मैले तपाई ंका एघार रना
्ोरा्ोरीिरू ्न् भनेर पनन सुनेको वथएँ । यवत धेरै बालबचचािरू पालन तपाई ंलाई के के समसया परे ? अहिलेलाई यो सचठी
म यिीँ नै समापत ग्ु्ज । समय पाउँ्दा कृ पया मेरो सचठीको रिाफ द्दनुिोला र आफनो कामले सबैलाई िँसाउँ्दै गनु्जिोला ।
आरलाई यवत लेख्दै म वब्दा िुन्ु ।
तपाई ंको शुभसचनतक
कैिलय वि्ट
कक्षा : ८
;f}hGo : https://www.pngwing.
com/en/search?q=chaplin