Page 20 - Grade 2_Cornice
P. 20
�व�ाथ�हरूले लेखकको कायर्शाला गदार् तयार
पारेका कह� कथाहरू
े
टे�नसको पिहलो �दन
ु
टे�नसको मेरो पिहलो �दन �थयो । मैले स्कलबाट आएर खाजा खाएँ
े
। आमा प�न अ�फसबाट आउनुभयो । मैले लुगा फरेँ र जु�ा लगाएँ ।
आमाले प�न अक� लुगा लगाउनुभयो । हाम� गाड� चढेर टे�नस खेल्ने
ँ
ठाउँमा गयौँ । त्यहा मेरो आफन्त भाइ प�न रहेछ । मलाई ऊ आउँछ
भ�े थाहा �थएन । भाइलाई देखेर म धेरै खुस� भएँ । मलाई टे�नस
�सकाउने सरले भ�ुभयो, “नान� ! एकिछन चौरमा दौड ।” म दौड्न
थालेँ । त्यसपिछ सरले मलाई खेल्न �सकाउनुभयो । पिहलो �दन भएर
मैले त्य�त रा�ोसँग खेल्न सिकनँ तर मलाई धेरै मज्जा आयो । त्यसपिछ
हाम� घर फक्य� । मैले हातमुख धोएर गृहकायर् गरेँ अ�न बेलुकाको खाना
खाएँ । म िटभ� हेरेर सुतेँ । अिहले भने मलाई रा�ोसँग टे�नस खेल्न
आउँछ ।
– हो�नम �साईं
माछो उ�ो
एउटा माछो ज�मनमा �थयो । उसलाई उड्न धेरै मन �थयो । सबै साथ�हरू जम्मा भएर उसलाई
े
उडाउन को�सस गरे तर सकनन् । त्यहा एउटा ह्वेल माछो आयो र पान� �ाप्यो । पान�ले गदार्
ँ
र्
माछो अ�लअ�ल उ�ो । एक िछनपिछ एउटा साक माछो आयो । साकले माछालाई पुच्छरमा
र्
राखेर उडाउन खोज्यो तर पान�भन्दा मा�थ जान सकन । त्यो देखेर �ुना माछाले सोध्यो, “माछा
े
! �तम� उड्न सक्दैनौ भने िकन उड्न खोज्छौ ?” माछाले भन्यो, “चराहरू उडेको देखेर मलाई प�न
ु
त्यसर� नै उड्न मन छ ।” त्यसो भए मेरो पछा�ड पुच्छरमा बस । म �तम�लाई मा�थ पुयार्इ�दन्छ,”
े
�ुना माछाले भन्यो । तर ऊ धेरै मा�थ पुग्न सकन ।
त्यहा एउटा जेल� माछो आयो । त्यसलाई देखेर माछाले
ँ
भन्यो, “जेल� माछा ! जेल� माछा ! मलाई उडाउन मदत
गर न !” हुन्छ भन्दै जेल� माछाले उसलाई टाउकामा बस्न
लगायो तर प�न ऊ धेरै मा�थ जान सकन । त्य�तकमा त्यहा ँ
े
ै
एउटा समु�� घोडो आयो । माछाले समु�� घोडालाई भन्यो,
“मलाई उड्न मदत गर न समु�� घोडा !” समु�� घोडाले
ू
माछालाई आफपछा�ड बसेर उ�न भन्यो तर उसले प�न
ँ
े
मा�थ पुयार्उन सकन । त्यह� बेला त्यहा एउटा चरो आयो ।
ू
माछाले चरालाई ऊ उडेको देखेर आफलाई प�न उड्न मन
ु
लागेको करा सुनायो । त्यसपिछ चराले माछालाई आफ्ना
पखेटामा राखेर उडायो र माछा धेरै खुस� भयो ।
– �न�वर्घ्न ढकाल
16