Page 23 - Grade 2_Cornice
P. 23
BOOK | REPORT
‘जन्म�दनको शुभकामना �नल्स’ श�षर्कको
िकताब पढेपिछ �व�ाथ�हरूले व्य� गरेका
�वचारहरू
मेरो जन्म�दन
मेरो जन्म�दनमा आमाबुबाले उठ्ने�ब��क जन्म�दनको शुभकामना
ै
�दनुहुन्छ । हाम� सबै जना पूजाकोठामा जान्छौँ । आमाले नेवार�
ँ
ँ
परम्पराबाट पूजा गनुर्हुन्छ । त्यसपिछ उहाले मलाई नया लुगा,
पैसा, अन्डा र �खर �दनुहुन्छ । त्यो �दन आमाले मेरा साथ�हरूलाई
बोलाउनुहुन्छ । �दउँसो साथ�हरू मेरो घरमा आउँछन् । हाम�
सबै जना �मलेर खेल्छौँ, नाच्छौँ र रमाइलो गछ� । आमाले
ु
�मठा�मठा खानेकरा पकाउनुहुन्छ । हाम� सबै जना �मलेर खान्छौँ
ु
। मैले कक काट्छ अ�न धेरै उपहार प�न पाउँछ । त्यसैले मलाई
े
ु
र्
मेरो जन्म�दन धेरै मन पछ ।
ु
– कन्ख्येन �ज्ना तामाङ
साथ�को जन्म�दन मनाउँदा
म मेर� साथ� �सयाको जन्म�दन मनाउन उसको घरमा गएकी �थएँ ।
ँ
ु
िझ�ल�मल� लुगा लगाएर �सया रा�� भएकी �थइन् । त्यहा एउटा ठलो
े
बाउन्च� कासल �थयो । सबै साथ�हरू बाउन्च� कासलमा उ� । म प�न
ेँ
ँ
उ� । हाम�ले त्यहा धेरै रमाइलो गय� । हाम�ले एउटा लामो र ठलो
ु
�पज्जा बनाएर खायौँ । हाम� सबै जना साथ�हरू कोठामा गएर उपहार
े
खोल्न सुरु गय� । उपहार धेरै र रा�ारा�ा �थए । त्यसपिछ �सयाले कक
कािटन् र हाम� सबैले खायौँ । �मठा�मठा खानेकरा खाएर हाम� आआफ्नो
ु
घर गयौँ ।
– मान्यता भ�राई
19