Page 8 - Grade 2_Cornice
P. 8

दसैँको रमाइलो


                                            हा�ो स्कलमा घटस्थापनादे�ख पन्� �दन दसैँको छ�� हुन्छ । घटस्थापनाको �दन म र मेर� �दद�ले
                                                                               ु
                                                  ु
                                            जमरा राख्यौँ । हाम�ले जमरा राखेको त�न �दनपिछ हेदार् जमरा त दुई इन्च लामो भएको �थयो ।
                                            दसैँमा हाम� सबै जना �मलेर दुगार् भवान�को पूजा गय� । आमाले दसैँमा �मठा�मठा खानेकराहरू
                                                                                                           ु
                                            पकाउनुभयो अ�न हाम� सबै प�रवार �मलेर भोज खायौँ । नवम�को �दनमा हाम�ले फलफल अ�न
                                                                                                          ू
                                                                            ु
                                            �मठाई चढाएर नवदुगार् भवान�, िकताब, खुकर�, मोटर र मोटरसाइकलको पूजा गय� । ट�काको
                                            �दनमा �बहान मैले रा�ो लुगा लगाएँ । मलाई हजुरबुबा, हजुरआमा, आमाबुबा र �दद�ले ट�का
                                            लगाइ�दनुभयो अ�न द��णा प�न �दनुभयो । भो�लपल्ट हाम�ले मामाघर गएर ट�का लगायौँ र रमाइलो
                                            गय� ।
                                                                                                       – आभा �संह










          रोपाइँ गदार्


          असार १५ गते हा�ो क�ाको धान रोप्ने �दन �थयो । पिहले हाम�ले लुगा र बुट लगायौँ । त्यसपिछ
          हाम� लाममा बसेर धान रोप्न खेतमा गयौँ । हाम�ले िहलामा पालैपालो धान रोप्यौँ । िहलो धेरै �गलो
                                                                       ँ
          �थयो । हाम�ले धान रोप्दा असारे ग�त प�न गायौँ । मेरो एउटा साथ� िहलामा धान रोप्न जादा िहँड्न
          नजानेर ल�ो र �मस �मलनलाई प�न िहलामा लडाइ�दयो । हाम� सबै जना हास्यौँ । धान रोपेपिछ
                                                               ँ
          हाम� सबै जना क�ामा गयौँ । क�ामा गएपिछ लुगा र बुट फरेर हाम� खाना खान गयौँ । त्यो �दन
                                                    े
          हाम�ले दह��चउरा खाजा खायौँ अ�न घर गयौँ ।
                                                            – रेयान अ�धकार�




















                                            देउस� र भैलो

                                                                                                            ु
                                            �तहार मलाई मन पन� चाड हो । हाम� �तहारमा देउस� र भैलो खेल्छौँ । हाम� क�ा दुईले स्कलमा
                                            देउस� र भैलो खेलेका �थयौँ । क�ा दुई ‘ए’ले भैलो र हाम� दुई ‘ब�’ले चािहँ देउस� खेल्यौँ । त्यो
                                                                               े
                                                                                                े
                                                            ु
                                            �दन हाम�ले �बहान स्कल आएपिछ लुगा फय� । कट�हरूले धोत�-चोलो र कटाहरूले दौरा-सुरुवाल
                                                                          े
                                            लगाएका �थए । हाम� सबैभन्दा पिहले देउस� खेल्न अ�फसमा गयौँ । हाम�ले देउस� गाएर धेरै
                                            चकलेट पायौँ । शान्ता �मस र �मलन �मसले हाम�लाई धेरै सेलरोट� �दनुभयो । हाम� सबै जनाले
                                            फोटो प�न �खच्यौँ । हाम� देउस� खेल्न �व�भ� क�ामा गयौँ । सबै जनाले चकलेट �दनुभयो ।
                                            हाम� ��-स्कलमा प�न गयौँ । हाम�ले जताततै पालैपालो देउस� गायौँ । त्यसपिछ हाम� खाना खान
                                                     ु
                                            गयौँ । �दउँसो घर जानुभन्दा अगा�ड क�ामा �मसहरूले हाम�लाई चकलेट, सेलरोट� र भाइ �मठाई
                                              ँ
                                            बाड्नुभयो । मलाई त्यो �दन देउस� गाएर र चकलेट पाएर धेरै रमाइलो लाग्यो ।
                                                                                                     – आरोह� पाण्डे








      4
   3   4   5   6   7   8   9   10   11   12   13