Page 32 - कबिता संग्रह.docx
P. 32
िजंदगी बेरंग भॊ
--------------------------------
रंगीन बनाउन खो दा ,आ नै िजंदगी बेरंग भॊ ।
धेरै बश त िजवनका , वदेशीए र नै बीती गो ।।
उनी संग भो या जीवन ,होइन सुनेरै बती गो ।
पसीना सँगपैसा सा दै ,जीवन बेचेरै बती गो ।।
पखा इमा मेरो उनको ,जीवन पनी बबा द भो ।
पख आउछ ु भ दाभ दै ,जवानी प न त खेर गो ।।
बाबा बनेको खबरले , खु सले आँखा रसाएथे ।
पडामा थयो मन मुट ु ,स हा न आंशु बगाँएथे ।।
पडा नकै नै भयो होला ,बाबा बनाउँदा मलाई ।
क तो थयौ सो नस कन , त ोहात पनीसमाई।।
छोरा छोर हका उदा ती ,दु :ख पाए हौल तमी ।
ु
कती अभागी खेलाउन ,स कन ताते ताते भनी ।।
नत आ नै आफ त संग ,सुख दुःखमा सँगै भइयो।
रस रंग नभएको यो , उराठ िजंदगी भो गयो ।।
रंगीन बनाउन खो दा ,आ नै िजंदगी बेरंग भॊ ।
धेरै बश त िजवनका , वदेशीए र नै बीती गो ।।
बाबूराम प थी "गु मेल "
त घास , गु मी