Page 29 - कबिता संग्रह.docx
P. 29
समय
-----------
समय याँहा सबैको लागी बराबर नै छ साथी
मह व बु नेह आज संसारमा हेर कती माथी
समय मन रमाएर गयो कतै मन वाएर गयो
प चताप गरेर हँदैन हेर बस अब जे भयो भयो
ु
पछा फगत अ को नगर स छौ सफल हन
ु
मेहनत गरे मा तमीले स छौ यो च छ ु न
आशा कसैको ब यामा नगर पडामा सबै याँहा
देखाउ बना पडामा बाँचेको खै को नै छ याँहा
अ छ पना छाडीदेउ संघष को चखा चलाउ
आ नै एउटा बाटो बनाउ संसारमा नाम चलाउ
समय याँहा सबैको लागी बराबर नै छ साथी
मह व बु ने ह को संसारमा हेर कती माथी
बाबुराम प थी "गु मेल "
त घास गु मी