Page 24 - कबिता संग्रह.docx
P. 24
वछोड
--------------
उनलाई दलमा सजाएर
खै के ाि तको लागी
िजवन भर भागीरहे
मुट ु मा लागेको घाउलाई
आँशुको मलहम लगाऊँ दै
रातको अंधेरो लाई
सुनौला करणले चद
बहानी लाई अंगाले ज तै
यसीको यानो
अंगालो को क पना लाई
वा त वक िजवनको
सु दर संसार संझदै
आफै लाई आफै संग
वाउँदै , हँसाऊँ दै
स झाऊँ दै , बुझाऊँ दै
मुट ु मा लागेको घाउलाई
आँशुको मलहम लगाँऊदै
िजवनका पाइलाह
अनबरत अगाडी बढाईरहे
खै के तीको लागी
िजवनभर भागी रहे
आज ब ल थाहा पाँए
आखीर भएको पनी सबै गुमाए
हा ो सु दर संसार गुमाए
बाबाको नेह , आमाको ममता गुमाए
दाजु भाई दद बैनी ह को न छल मायाँ गुमाए
उनको यानो काख गुमाए