Page 56 - कबिता संग्रह.docx
P. 56
तमी ममा छौ !
क त म !
सबैले भ छन ् पुनज म ह छ ।
ु
मलाई व वास छैन ।
हनु पनी परेन ।
ु
ज लाई मन छ ज मीनु !
पृ वीलाई बोझ ब न ।
के गरेउ यस जुनीमा ?
उ र छैन तमी संग
होस पनी कसर ?
खान ज मेको अहंकार !
लु न ज मेको टचार !
हलदंगा गन ज मेको बबाल !
ु
काटमार गन ज मेको अपराधी !
समाज र ज मभू मको अि त व
नामेट गराउन ज मेको क ू पु !
बाँक के छ ?
फे र ज मेर पुरा गनु पन ?
......चुप ....!
कन चुप ?
जबाफ छैन तमी संग
थाहा छ मलाई र पनी सोधे
तमी लाई आ म लानी होस भनेर !
याँहा त माल क बनेर ब यौ
उता त यमराजको आदेश च छ रे !
त ोमा ज तो भन सुन च दैन रे !
घुस पनी च दैन रे !
यो पाट र यो पाट पनी च दैन रे !
त ो त याँहाको क ू कम को ायि च मा
युगौ ब न पनी स छ रे उता फै सला हँदा
ु
रा ा नरा ा कामको छनो फानो उतै गछ न ् रे !
यसैले आशा नगर भो पुनज मको !
न म य लोकमा तमीलाई चाहाने छन ्
न त यमलोकमा !
जतीखेर यमलोक त ो दरब द हनेछ
ु
यमराजले तमीलाई उतै रा े छ ।
त ो चाहाना वपर त !
ताक
म य लोकमा त ो कारण
कसैले पडा भो न नपरोस !