Page 49 - Cornice_Grade 6
P. 49
िादिवििाद
सन्तानलाई समपसत्भनदा मशक्ा ददनु बषेस
श्ीमान् सभाधयक्ज्यू,
पनणावायक मणडलका सदसयहरू,
गुरुिगवा ्तथा साथीहरू !
हाददवाक नमसकार ।
आज म ‘सन्तानलाई समपसत्भनदा मशक्ा ददनु बषेस’ भन्षे विियको पक्मा बोलदै छु । मलाई मशक्ा ददनु बषेस लागछ हकनभनषे मशक्ा पाएर
ु
मात्रै समपसत् पाइनछ । जीिनमा कसरी अगापड बढनषे भन्षे करा मशक्ाबाटै ससहकनछ । एउटा भनाइ पपन छ - “बचचाको सबैभनदा
पहहलो विद्ालय घर नै हो ।” मशक्कहरू पपन आफनै आमाबुबा जस्तै हुन् ।
यो भनाइ सुनदा मलाई धषेरै प्रससद् वयसतिहरूमधयषे एक जनाको याद आउँछ । उनको नाम सनदुक रुइ्त हो । उनी विशिप्रससद् आँखा
डा्टर हुन् । आजभोलल विदषेशका मापनसहरू पपन आँखामा समसया भएर डा्टर सनदुक रुइ्तलाई दषेखाउन भनषेर नषेपाल आउँछन् ।
षे
सानैदषेजख ससकका पा्ठ र मशक्ालषे नै डा्टर सनदुक रुइ्त आँखाका रारिा डा्टर बनषेका हुन् । तयसैलषे मशक्ा नै यस्तो सचज हो, जसलाई
जव्त खचवा गर ् यो, तयव्त बढछ । मशक्ा नपाएका वयसतिलषे समपसत्को सदुपयोग कसरी गनने हो भनी जानदैनन् ्तर मशलक््त वयसतिलषे
समपसत्को सदुपयोग गरी तयसलाई अ्झ बढाउन स्छन् । समपसत् बत्ी हो भनषे मशक्ा सूयवा हो । मशक्ालषे गदावा नै आज मापनस चनद्रमामा
वा
बस्ती बसाउनषे करा गछन् । िै�ापनकहरूलषे कोरोना जस्तो महामारीविरुद् सुई बनाई विशिभररका मापनसहरूको जीिन बचाउन सफल
ु
ु
ै
भए । यो पपन मशक्ाक कारण समभि भएको हो । मशक्ालषे हामीलाई लागनषे रोगबारषे बुझ्न, करीव्त हटाउन, सचषे्तना बढाउन सहयोग
गछ । तयसैलषे म सन्तानलाई समपसत्भनदा मशक्ा नै ददनु बषेस भनी आफनो भनाइ अनतय गछ । नमसकार !
ु
वा
वा
- अंशी पन्त
श्द्षेय सभाधयक्ज्यू,
पनणावायक मणडलका सदसयहरू,
आदरणीय गुरु, गुरुआमा ्तथ मषेरा पयारा साथीहरू,
अमभिादन !
वा
‘सन्तानलाई समपसत्भनदा मशक्ा ददनु बषेस’ भन्षे शीिवाकको िादवििाद प्रव्तयोवग्तामा म विपक्ीका ्तफबाट आफना ्तकहरू प्रस्तु्त गनवा
वा
ु
अनुमव्त चाहनछ । मषेरो विचारमा सन्तानलाई मशक्ा ददनुभनदा समपसत् ददनु बषेस लागछ । समपसत्वबना कही काम पपन चलदैन । यस
षे
ै
संसारमा जुनसुक करा हकन्लाई समपसत् नै चाहहनछ । समपसत् नभए आफना छोराछोरीलाई रारिो विद्ालयमा राखषेर पढाउन सहक ँ दैन ।
ु
षे
मशलक््त मात्र भएर समपसत् आजवान गनवा सहकएन भनषे तयो मानछ जीिनमा कहहलयै खुसी हुन स्दैन ।
समपसत्लषे नै मापनसहरूका सबै आिशयक्ता पूरा गनवा स्छ र मापनसहरू सुखी र समृद् हुन स्छन् । सबैका लावग सिास्थय नै सबैभनदा
वा
्ठलो धन हो भनषेर भपननछ । हामीलषे सिसथ हुनलाई पोससलो खाना खानुपछ । खानषेकरा हकन्लाई पपन पैसाको नै आिशयक्ता पछ ।
ु
वा
ु
नरारिो खाना खाएमा वबरामी पनवा सहकनछ । उपचार गनवालाई पपन पैसा चाहहनछ । मषेरा पूिवाितिा साथीलषे डा्टर सनदुक रुइ्तको
ै
उदाहरण ददनुभयो ्तर ्ती डा्टर पपन समपसत् नभएको भए डा्टर बन् स्थषे र ! उनलाई डा्टर बन् पपन समपसत्क आिशयक्ता
परषेको वथयो होला I तयसैलषे म सन्तानलाई मशक्ाभनदा समपसत् ददनु बषेस भनदै आफनो भनाइ यहीँ अनतय गछ I नमसकार !
वा
ु
- कामाक्ा खड्का
49