Page 82 - Grade 10 cornice
P. 82

कोभिडको समय थियो, कोभिडले सारा थिशिलाई प्रिाथित पारेको थियो । हाम्ो देशसहहत धेरै देशहरू लकडाउनमा
            थिए । यो सबैका लाथि एक कठिन समय थियो । कसैको चिन्े असपतालमा थिए िने कसैको मानचसक राम्ो थिएन ।
            सबैथतर कोभिडको समािार मात्र सुननन्थयो । राहुल र उसको पररिार घरबाट बाहहर ननहसकन पाइराखेका थिएनन् । उसका

            बुिा र आमाको घरमा झिडा िइराख्थयो । घरमा बसदा बसदा झिडा बढन िालयो । एक त अनलाइन कक्ा र कोभिडको
                                                                                                            े
            डरले उसलाई पहहलयै तनाि िइराखेको थियो, बुिा र आमाले झिडा िदादा उसको सोचने शचति पनन कम ियो । ‘क
            िरू ूँ  ? कता जाऊ ूँ  ? कसलाई िनुूँ ?!’ जसतो राहुललाई लाथिरहेको थियो ।


                                                                                       े
            एक पलट झिडा हूँदा उसको बुिाले उसको आमालाई बेसरी नपटे । यसतो कोभिडको बेला क िरू ूँ  असपताल कसरी लिूूँ
                            ु
            िनी राहुल अातुर िइराखेको थियो । कोभिडको समािार सुनेर र घरको हसिथत हेरेर राहुलको मनभित्र एक प्रकारको डर
            बसयो । राहुललाई यो डरले थबसतारै खादै िए । जथत सोि बदलन प्रयास िरे नन उसको सोिाइ कोभिडको िनदा र आफनो
                                           ूँ
            र आफनो आमाको सुरक्ािनदा बाहहर िएन । हरेक ददन उसको बुिाले उसको आमामाथि हात िलाउन िालनुियो ।
            अब राहुललाई कोभिडिनदा धेरै उसको आमाको सुरक्ाबारे चिनता हुन िालयो । उसको आमाको जीउिरर घाउहरू देखदा
            राहुललाई दु:ख लागयो र असह् य महसुस िर ् यो । बुिा अपमानजनक िएकाले र आमाको चिचयाहट सुन्ुपरेकाले राहुलको
            मानचसक सिास्थय थबसतारै थबथरिरहेको थियो ।



            जसले िदादा उसको पढाइमा नन असर पररराखेको थियो, उसलाई राथत सुतन िाह्ो िइराखेको थियो, कक्ामा धयान ददन
                                                                                         े
            िाह्ो िइराखेको थियो र िृहकायदा िनदा पनन िाह्ो िइराखेको थियो । आफना बुिालाई रोकन नसककाले राहुल ददनका ददन
                                                                                                       ु
            आमालाई क िरी बिाऊ ूँ  िन्े सोच्थयो । एक ददन आफना आमालाई धेरै पीडामा देखेपहि उसले आमासूँि करा िनने
                      े
            ननरदाय िर ् यो । “आमा यसरी िएन । तपाईँले हरेक ददन बुिाको नपटाइ सहनु पररराखेको ि । मैले हजुरलाई मदत पनन
                       ै
            िनदा पाएको िन । अब त कसैलाई मदत मागन कोसीस िरू ूँ  न,” राहुलले अनुरोध िर ् यो । आमाले जिाफ ददनुियो, “ियो
            बाबु, लकडाउनले िदादा र तनािले बुिाको वयिहारमा बदलाि आएको हो । यो सबै सहकएपहि उनको वयिहार पहहला
                         े
            जसतै हुनि । कही मदत मागनु पददैन ।” “कहहले सहकनि त यो आमा ? फरर कोभिडको दोस्ो लहर आउन लाथिसकयो ।
                                                                        े
                                     दा
                                                                   ु
            तपाईँले मलाई थिशिास िनुदापि । म तपाईँलाई बुिाबाट बिाउने ि ।” राहुलले यो िनेपहि आमा मान्ुियो ।
            आमा राहुलसूँि सहमत िएपहि राहुल धेरै खुसी ियो । उसले आफना हिमेकीहरूकहा िएर मदत मागयो, सािीहरूलाई
                                                                                  ूँ
            मदत मागयो र आफना पररिारका अरू सदसयहरूसूँि मदत मागयो । राहुल र उसको आमालाई मदत िनदा सबैजना तयार िए
            । समसया थबसतारै समाधान हूँदै ियो र राहुलको मानचसक सिास्थय पनन सुधाररदै ियो । उसको बुिालाई प्रहरीले समातयो
                                    ु
            र मनोिैज्ाननक चिहकतसककहा लगयो । यसरी उनीहरू एक अपमानजनक घरबाट सुरक्क्त िए । हहंसा सहनुिएन, बोलन
                                     ूँ
            चसकनुपि । कहहलयै पनन नथबसदानुहोस् हक कही थिषातिबाट हहूँडनु एक साहसी करा हो । राहुल र उसकी आमाजसतै हामी
                                                                            ु
                                               े
                    दा
            पनन आिशयकता पदादा मदत मागन डराउन हुूँदैन ।
            (नेपालमा घरेलु हहंसाका घटनाहरू हदनका हदन बनढरहेका िन् । थि.सं. २०२० देखख थि.सं. २०२१ को सुरुिातसमममा
            घरेलु हहंसाका १७६ ओटा घटनाहरूको ररपोटदा दतादा िररएका िन् ।)



                                                                                            - सुहाननका सिानपत
   77   78   79   80   81   82   83   84   85   86   87