Page 22 - Cornice_Grade 6
P. 22

ु
                 यादि खरषेल सानो हँदा


                 मषेरा हजुरबुबा यादि खरषेलको जनम १९९९ साल फालगुन १२ ग्तषे काभ्रषेको खरषेलथोकमा भएको हो । गी्तकार ्तथा साहहतयकारका
                                              ु
                 रूपमा पररसच्त यादि खरषेललषे पद्ोदय सकलबाट एसएलसी उत्ीणवा गरषेका हुन् ।

              नमसकार ! मषेरो नाम यादि खरषेल हो । म काभ्रषेपलानचोकको खरषेलथोक गाउँको सषे्तो प्की घरमा जनमषेको हँ । मषेरा ्तीन जना दददी, बहहनी
                                                                                        ु
              र चार जना दाजुभाइ वथए । म नौ ििवाको हँदा मषेरी आमा वबतनुभयो । मषेरो बालयकाल रमाइलो, दु:खलागदो, हासोउठदो र धषेरै बदमासीलषे
                                                                                           ँ
                                             ु
              भररएको वथयो । मषेरो सबैभनदा  दु:खको  ददन तयो  वथयो, जुन ददन मैलषे मषेरो भाइ ररमलाई पपङ खषेलन नजानषेर ्झगडा पदावा धकलषेर हा्त
                                                                                                       षे
                                                           ँ
                                                                                                     ँ
                                                                              ँ
              भासचददएको वथएँ । गाईजात्राको ददन गाउँमा भएको नाटक धषेरै हासोउठदो वथयो र पूरै गाउँ हासषेको बषेला सम्झँदा अहहलषे पपन हासो उठछ ।
                ँ
              एसएलसी गरषेपहछ म बषेलाय्तमा चलसचत्र वििय पढन गएँ । तयसपहछ म नषेपाल आएँ र धषेरै चलसचत्र बनाएँ । मैलषे बनाएका चसचवा्त
              चलसचत्रहरूमधयषे ‘चषेलीबषेटी, ‘लोभीपापी’, ‘आँधीबषेहरी’, ‘प्रषेमपपणड’ आदद मुखय हुन् । मैलषे ‘भानुभति’ चलसचत्रमा कमलमजण दीलक््तलाई
              पनदनेशन गरेँ । मैलषे धषेरै गी्त र कवि्ताहरू पपन लषेखषेको छ । ्तीमधयषे मषेरा दुई ओटा गी्तहरू अहहलषेसमम पपन लोकपप्रय छन् । ्ती हुन्— ‘गैरी
                                                    ु
              खषे्तको मशरै हानयो’ र ‘व्तहारै आयो लौ ह्झललममली’ । मषेरो जीिनसाथीको नाम सचरु खरषेल हो । मषेरा ्तीन जना छोराछोरी र नाव्तनाव्तनीहरू
                                                                                ु
              छन् । मैलषे बषेलाय्त, फ्ानस, भार्त, चीन आदद गरी बीस पहचचस  ओटा दषेशहरूको भ्रमण गरषेको छ । मैलषे सयभनदा बढी पुरसकारहरू पाएको

              छु । म ्झुटो नबोल, लक्य छ भनषे तयसको पहछ लागषेर पूरा गर भनी पा्ठकहरूलाई सनदषेश ददन चाहनछ । धनयिाद !
                                                                                     ु
                                                                                                   – सुमषेधा खरषेल































































          22
   17   18   19   20   21   22   23   24   25   26   27